Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 निनवे एउटा पोखरीजस्तै छ, जसको पानी सुकेर गइरहेको छ। “पर्ख! पर्ख!” भन्दै तिनीहरू कराउँछन्, तर कोही पनि पछि फर्केर हेर्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 निनवेचाहिँ पानीको दहजस्‍तै छ, त्‍यसको पानी सुक्‍दैगइरहेछ। “पख्‌! पख्‌।” भनेर कराउँदा पनि कसैले पछि फर्केर हेर्दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 भत्‍केको बाँधबाट पानी निस्‍केझैँ निनवेबाट मानिसहरू हतारिएर निस्‍कन्‍छन्, “पख! पख!” भनी कराएको सुनिन्‍छ, तर कसैले पनि पछि फर्केर हेर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 निनवे पानीको तलाऊ जस्तैछ जसको पानी बगेर गइरहेकोछ। मानिसहरू चिच्याउँदै भन्दैछन्, “पर्ख! पर्ख! भागेर नजाऊ।” तर न त कोही रोकिए, न त कसैले त्यसको वास्ता नै गरे।

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:8

Následuj nás:

Reklamy


Reklamy