नहूमको पुस्तक 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 नदीका मूलढोकाहरू खोलिन्छन्, र राजदरबार ढल्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 नदीका बाँधहरू खुला पारिन्छन्। दरबार ढल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 नदीको पानी आउने ढोकाहरू खोलिन्छ; राजमहलमा भयले हाहाकार हुन्छ। Viz kapitolaपवित्र बाइबल6 तर बाढीका फाटकहरू खुल्लाछन्। शत्रुहरू बाढी झैं भित्र पसिरहेकाछन्, अनि राजाको महल ध्वंश पारिंदैछ। Viz kapitola |