नहूमको पुस्तक 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 निनवेले आफ्ना चुनिएका सेनाहरूलाई बोलाउँछ, तर पनि तिनीहरू आफ्नो बाटोमा ठक्कर खाएर लड्छन्। तिनीहरू सहरका पर्खालतिर ठोकिन्छन्; रक्षा गर्ने ढाल ठिक ठाउँमा राखिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसले आफ्ना चुनिएका सेनाहरूलाई हाजिर गराउँछ, तापनि उनीहरू आफ्नो बाटोमा धरमरिन्छन्। उनीहरू आतुरीसाथ सहरको पर्खालतिर दगुर्छन्। रक्षा गर्ने ढाल त्यसकै ठाउँमा राखिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अधिकृतहरूलाई हाजिर हुने आदेश भएको छ, तिनीहरू ठोकर खाँदै, हुत्तिंदै अघिल्तिर आउँछन्। हमला गर्नेहरू पर्खालतिर दगुरेर जान्छन् र रक्षा गर्ने ठूलो ढाल तयार पारिन्छ। Viz kapitolaपवित्र बाइबल5 शत्रुले आफ्नो सर्वोत्तम सेनाहरूलाई बोलाइरहेका छन्। तर जब तिनीहरू बाटोमा कदम मिलाएर अघि बढ्छन्, तब तिनीहरू धर्मराउँछन्। तिनीहरू भित्तातिर आतुरिंदै अघि बढ्छन्। अनि तिनीहरूको रक्षा ढाल भित्ता भत्काउने यन्त्रमाथि राख्छन्। Viz kapitola |