Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसका सेनाहरूका ढालहरू राता-राता छन्; त्यसका वीर योद्धाहरूले रातो रङ्गका पोशाकहरू पहिरेका छन्। लडाइँको तयारीको दिनमा रथका धातुहरू चम्कन्छन्; देवदारुको काठका भालाहरू नचाउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसका सिपाहीहरूका ढालहरू राता छन्‌। त्‍यसका योद्धाहरूले गाढ़ा लाल पोशाक पहिरेका छन्‌। ती तयारी पारिएको दिनमा रथहरूका धातु चम्‍कन्‍छन्, सल्‍लोका भालाहरू उजाइएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 शत्रुका सेनाहरूले राता-राता ढालहरू बोकेका छन् र रातै पोशाक पहिरेका छन्। तिनीहरूले हमला गर्ने तयारी गर्दै छन्। तिनीहरूका रथहरू आगोझैँ झल्‍कन्‍छन् तिनीहरूका घोडाहरू उफ्रन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 ती सैनिकहरूको ढालहरू राताछन्। तिनीहरूको पोशाक रातो चम्किलो छ। उनीहरूको रथहरू लडाईंको पंक्तिमा राखिएकाछन् अनि आगोको ज्वाला झैं चम्किरहेकाछन्। तिनीहरूका भालाहरू ठाडो राखिएकाछन्।

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:3

Následuj nás:

Reklamy


Reklamy