नहूमको पुस्तक 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले याकोबको वैभवलाई इस्राएलको वैभवलाई झैँ पुनर्स्थापित गर्नुहुनेछ। यद्यपि विनाशकारीहरूले तिनीहरूलाई उजाड पारेका छन्, र दाखका हाँगाहरूलाई नष्ट गरिदिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले याकूबको गौरवलाई इस्राएलको श्रेष्ठताझैँ फेरि फर्काउनुहुनेछ, यद्यपि ध्वंसकहरूले तिनीहरूलाई उजाड़ पारेका छन्, र तिनीहरूका दाखका बोटहरू नष्ट पारेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 (शत्रुहरूले लुटपिट गर्नुअघि जुन गौरव इस्राएलको थियो, त्यही गौरवपूर्ण अवस्थामा इस्राएललाई फेरि परमप्रभुले फर्काउन लाग्नुभएको छ।) Viz kapitolaपवित्र बाइबल2 किभने परमप्रभुले इस्राएलको महिमा जस्तै याकूबको महिमा फर्काएर ल्याउँदै हुनुहुन्छ। शत्रुले तिनीहरूलाई ध्वंश पारेकोछ अनि तिनीहरूको दाखबारि नष्ट पारेकोछ। Viz kapitola |