Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अहिले सिंहको गुफा कहाँ छ, जहाँ सिंह र सिंहनीले आफ्ना डमरुहरूलाई खुवाउँथे, जहाँ सिंह, सिंहनी, र डमरुहरू समेत नडराई हिँड्दथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 साना-साना सिंहहरूलाई खुवाउने गुफा खोइ? जहाँ सिंह र सिंहनी डमरुहरूसमेत नडराई हिँड्‌दथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 सिंहको गुफाजस्‍तो त्‍यो सहर, जवान सिंहहरूको खाना खाने ठाउँ, जहाँ सिंह र सिंहनी डुल्‍दथे, जहाँ तिनका डमरुहरू कुशलसाथ बस्‍दथे। त्‍यस्‍तो सिंहको गुफाजस्‍तो त्‍यो सहर अहिले खोइ?

Viz kapitola kopírovat

पवित्र बाइबल

11 सिंहहरूको गुफा अब खोई? जहाँ सिंह अनि सिंहिनी बस्दथिए। उनीहरूको डम्मरूहरू निर्भय साथ रहन्थे।

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:11

Následuj nás:

Reklamy


Reklamy