Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यो उजाड भएकी छे, लुटिएकी छे, निर्वस्त्र पारिएकी छे! अनि हृदयहरू पग्लन्छन्, घुँडाहरू काँप्दछन्, शरीरहरू काँप्छन् र प्रत्येक अनुहार डरले पहेँलो हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यो लूटपीट गरियो, लुटियो र नाङ्गो पारियो। हृदयहरू गल्‍छन्, घुँड़ाहरू काँप्‍छन्, र सारा शरीरमा पीडा छ, सबै चेहराहरू पहेँला-पहेँला हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 निनवे नाश भएको छ, त्‍यागिएको छ, त्‍यो उजाड भएको छ। मानिसहरूका हृदय डरले गल्‍दछन्। घुँडाहरू काँप्‍दछन्; बल हराउँछ, चेहराहरू डरले पहेंला हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 अब निनवे रित्तियो। प्रत्येक चिज चोरियो। शहरको बिनाश भयो। मानिसहरूको साहस हरायो तिनीहरूको हृदय डरले गलेकोछ। तिनीहरूको घुँडाहरू काम्दैछन्, तिनीहरूको शरीर काम्छ, तिनीहरूको अनुहार डरले पहेंलो भएकाछन्।

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:10

Následuj nás:

Reklamy


Reklamy