नहूमको पुस्तक 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे निनवे, तेरो विरुद्धमा एक जना आक्रमणकारी आउँदैछ। किल्लाको रक्षा गर्, बाटोमा पहरा दे, आफ्नो कम्मर कस्, र आफ्नो पूरा शक्ति लगाएर लडाइँको तयारी गर्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे निनवे, एउटा छापामार तेरो विरुद्धमा बढ्दैछ। किल्लाको सुरक्षा गर्, बाटो राम्ररी हेर्, कम्मर कस्, तेरो पूरा बल लगा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे निनवे! तँलाई विध्वंस पार्ने तँमाथि आइलागेको छ। तेरा किल्लाहरू बलियो बना, बाटोमा पहरेदार राख्! लडाइँको निम्ति तयारी गर्! Viz kapitolaपवित्र बाइबल1 हे निनवे, तिम्रो बिरूद्धमा युद्ध गर्ने शत्रुहरू आउँदैछन्। यसकारण तिमीले आफ्नो शहर शक्तिशाली भूमिहरू सुरक्षित राख। बाटोमा रक्षागर र युद्धका निम्ति तयार होऊ। लडाईंका निम्ति तत्पर होऊ। Viz kapitola |