नहूमको पुस्तक 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर उहाँले उर्लंदो बाढीले निनवे सहरको अन्त्य गरिदिनुहुनेछ; उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेद्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ। उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेदिपठाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर उर्लंदो बाढले झैँ उहाँले आफ्ना शत्रुहरूलाई पूरै नाश गर्नुहुन्छ, आफ्ना विरोधीहरूलाई उहाँले मृत्युको मुखमा हालिदिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 तर उहाँले आफ्नो शत्रुहरूलाई पुरै नष्ट पार्नु हुन्छ। उहाँले शत्रुहरूलाई बाढीको पानीले बगाए जस्तै बगाउनु हुन्छ। अँध्यारोको बिचमा पनि उहाँले आफ्नो शत्रुहरूलाई लखेट्नु हुन्छ। Viz kapitola |