नहूमको पुस्तक 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेह भलो हुनुहुन्छ, दुःखको समयमा एक शरणस्थान। उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभु असल हुनुहुन्छ, दु:खको समयमा उहाँ नै शरणस्थान हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेरविचार गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभु भलो हुनुहुन्छ, कष्टको समयमा उहाँ आश्रय हुनुहुन्छ, उहाँमा शरण लिनेहरूको उहाँले वास्ता गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल7 परमप्रभु असल हुनुहुन्छ! उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्नेहरूको उहाँले हेरचाह गर्नु हुन्छ। Viz kapitola |