नहूमको पुस्तक 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ। याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्न। उहाँको मार्ग भुमरी र आँधीमा छ; अनि बादलहरू उहाँका पाउको धुलो हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु रीस गर्नमा धैर्यवान् हुनुहुन्छ र उहाँ अति शक्तिशाली हुनुहुन्छ। दोषीलाई परमप्रभुले दण्ड नदिई छोड्नुहुन्न। भुमरी र आँधीमा उहाँको बाटो छ, र बादलहरूचाहिँ उहाँका खुट्टाका धूला हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु छिट्टै रिसाउनुहुन्न, तर उहाँ शक्तिशाली हुनुहुन्छ र अपराधीहरूलाई दण्ड नदिई छोड्नुहुन्न। परमप्रभु हिँड्ने बाटोमा आँधी चल्दछ, बादलहरूचाहिँ उहाँको खुट्टाले उडाएको धुला हुन्! Viz kapitolaपवित्र बाइबल3 परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ, अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरूलाई भाग्न दिनुहुँदैन। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी, र आँधिहरू ल्याउनु हुनेँछ। मानिसहरू यो पृथ्वीमा माटोमाथि हिँड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ। Viz kapitola |