Online Bible

- Reklamy -




मर्कूस 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, तब येशूले तिनीहरूलाई तिनीहरूले देखेका कुराहरू, मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 उहाँहरू पहाड़बाट ओर्लंदैगर्नुहुँदा येशूले तिनीहरूलाई “मानिसको पुत्र मृतकबाट पुनरुत्‍थान नहोउञ्‍जेल तिनीहरूले जे देखेका थिए त्‍यो कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 ओरालो झर्दैगर्दा येशूले चेलाहरूलाई भन्‍नुभयो, “म मानव पुत्र मरेर नबिउँतिएसम्‍म आज देखेका कुरा तिमीहरूले कसैलाई पनि नभन्‍नू!”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 येशू अनि चेलाहरू डाँडाबाट ओर्लंदै हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नु। मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म पर्ख। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौ ती मानिसहरूलाई भन्न सक्छौ।”

Viz kapitola kopírovat




मर्कूस 9:9

Následuj nás:

Reklamy


Reklamy