Online Bible

- Reklamy -




मर्कूस 9:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 झट्टै जब तिनीहरूले चारैतिर हेरे, तब तिनीहरूले आफूसित येशूबाहेक अरू कसैलाई पनि देखेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्‍ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यस्‍तो भनेको सुनेर चेलाहरूले यताउति हेर्दा त कसैलाई पनि देखेनन्। तिनीहरूसँग त येशू मात्र हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 अचानक जव पत्रुस, याकूब र यूहन्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येशू मात्र उनीहरूसित थिए।

Viz kapitola kopírovat




मर्कूस 9:8

Následuj nás:

Reklamy


Reklamy