Online Bible

- Reklamy -




मर्कूस 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब बाक्लो बादल आएर तिनीहरूलाई ढाकिदियो; अनि बादलबाट यसो भन्‍ने एउटा आवाज आयो: “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनको कुरा सुन!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्‍यो, र बादलबाट एउटा आवाज निस्‍क्‍यो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यतिखेर बादल आयो र त्‍यसको छायाँले उहाँहरूलाई ढाक्‍यो। अनि बादलभित्रबाट एउटा आवाज आयो, “यिनी मेरा प्‍यारो पुत्र हुन्, यिनले भनेको तिमीहरूले मान!”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”

Viz kapitola kopírovat




मर्कूस 9:7

Následuj nás:

Reklamy


Reklamy