मर्कूस 9:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरू यति साह्रो डराएका थिए कि, के भन्ने हो, सो तिनले जानेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरू ज्यादै डराएको कारणले के भन्ने हो सो तिनले जानेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 पत्रुस र अरू चेलाहरू डरले आतिएका हुनाले पत्रुसलाई के भनूँ के भनूँ भएको थियो। Viz kapitolaपवित्र बाइबल6 के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफैं र अरू दुइजना चेलाहरू डराएका थिए। Viz kapitola |