मर्कूस 9:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण47 यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फालिदेओ। दुवै आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा मात्र लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्दा त एक आँखा भएर परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति असल हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 अनि त्यसै गरी तिम्रो आँखाले तिमीलाई पापमा पार्छ भने त्यसलाई झिकेर मिल्काइदेओ किनभने आँखा भएर नरकमा पर्नुभन्दा त बरु कानो भएर परमेश्वरको राज्यमा पस्नु बेस हो। Viz kapitolaपवित्र बाइबल47 यदि तिम्रो आँखाले तिमीलाई पाप गराउँछ भने त्यसलाई निकाल। तिम्रो निम्ति एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु दुइवटै आँखासँग नरकमा फ्याँकिनु भन्दा उत्तम हो। Viz kapitola |