मर्कूस 9:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 “यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 “जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई बाधा देला, त्यसको निम्ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्यसको घिच्रोमा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 येशूले फेरि भन्नुभयो, “यदि कसैले ममाथि विश्वास गर्ने यस्ता सानाहरूको विश्वास बिगार्छ भने त्यसलाई त बरु घिच्रोमा जाँतो झुण्ड्याएर समुद्रमा फ्याँकिदिनु बेस हुनेछ। Viz kapitolaपवित्र बाइबल42 “यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्। Viz kapitola |