मर्कूस 9:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 येशूले भन्नुभयो, “त्यसलाई नरोक। मेरो नाममा शक्तिशाली काम गर्नेहरू कसैले पनि तुरुन्तै मेरो विषयमा केही खराब कुरा भन्न सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तर येशूले भन्नुभयो, “त्यसलाई मनाही नगर, किनकि मेरो नाउँमा शक्तिको काम गर्नेले तुरुन्तै मेरो विरुद्धमा खराब बोल्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 येशूले जवाफ दिनुभयो, “उसलाई नरोक। मेरो नाउँमा अचम्मका काम गर्नेले तुरुन्तै मेरो विरुद्धमा खराब कुरा बोल्न सक्दैन। Viz kapitolaपवित्र बाइबल39 येशूले भन्नुभयो, “त्यसलाई नरोक। यदि मेरो नाममा कसैले शक्तिपूर्ण कामहरू गर्छ भने उसले मेरो बारेमा खराब कुरा गरेको हुँदैन। Viz kapitola |