मर्कूस 9:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 तब उहाँले एउटा सानो बालकलाई लिएर त्यसलाई तिनीहरूका बीचमा उभ्याउनुभयो। अनि त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 अनि एक जना सानो बालकलाई लिएर उहाँले त्यसलाई तिनीहरूका बीचमा राख्नुभयो, र त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यसपछि उहाँले एउटा सानो बालकलाई तिनीहरूको अगाडि ल्याउनुभयो र त्यसलाई काखमा लिएर चेलाहरूलाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल36 त्यसपछि येशूले एउटा सानो बालकलाई लिएर आउनु भयो। उहाँले त्यस बालकलाई चेलाहरू अघि उभ्याउनु भयो। उहाँले बालकलाइ आफ्नो काखमा लिनुभयो अनि भन्नुभयो, Viz kapitola |