मर्कूस 9:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 येशू बसिरहनुभएका बेला बाह्र जनालाई बोलाएर भन्नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने ऊ सबैभन्दा पछि र सबैको सेवक हुनुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तब उहाँ बस्नुभयो, र बाह्रै जनालाई बोलाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “कोही मानिस पहिलो हुने इच्छा गर्छ भने, त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 अनि येशू बस्नुभयो र बाह्रै जना चेलाहरूलाई बोलाएर भन्नुभयो, “सबैभन्दा ठूलो हुन खोज्नेले सबैभन्दा सानो भएर सबैको सेवा गर्नुपर्छ।” Viz kapitolaपवित्र बाइबल35 येशू बस्नु भयो अनि बाह्रजना प्रेरितहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “यदि कसैले आफूलाई पहिलो बनाउन चाहन्छ भने, उसले आफूलाई अरू मानिसहरूलाई भन्दा अन्तिम मानिस बनाउनु पर्छ अनि अरू सबैको सेवा गर्नुपर्छ।” Viz kapitola |