मर्कूस 9:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर तिनीहरू चुप रहे; किनकि बाटोमा तिनीहरूले सबैभन्दा ठूलो को हो भनी विवाद गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर तिनीहरू चूप रहे, किनकि बाटोमा तिनीहरूले “हामीमा सबैभन्दा महान् को हो?” भनी आपसमा बहस गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तर तिनीहरूले केही भनेनन् किनभने तिनीहरूले “हामीहरूमध्ये को ठूलो हो” भनेर बहस गर्दै आएका थिए। Viz kapitolaपवित्र बाइबल34 तर चेलाहरूले जवाफ दिएनन् किनभने तिनीहरूले बाटोमा कुरा गर्दै आउँदा उनीहरूको माझमा सबभन्दा महान् को होला भन्ने कुराको चर्चा भएको थियो। Viz kapitola |