Online Bible

- Reklamy -




मर्कूस 9:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 उहाँहरू कफर्नहुममा आउनुभयो। उहाँ घरभित्र हुनुहुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू बाटोमा के विषयमा वाद-विवाद गर्दैथियौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 उहाँहरू कफर्नहुममा आउनुभयो, र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 उहाँहरू कफर्नहुम सहरमा आइपुग्‍नुभयो र घरभित्र पसेपछि येशूले चेलाहरूलाई सोध्‍नुभयो, “बाटोमा आउँदा तिमीहरूले के बहस गर्दै थियौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 येशू र उहाँका चेलाहरू कफर्नहुम जानुभयो। जब उनीहरू एउटा घरमा थिए। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “यात्रा गर्दै गर्दा तिमीहरूले के बहस गर्दैं थियौ?”

Viz kapitola kopírovat




मर्कूस 9:33

Následuj nás:

Reklamy


Reklamy