मर्कूस 9:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 तर यसको अर्थ के हो, सो तिनीहरूले बुझ्न सकेनन्, र त्यस विषयमा उहाँलाई सोध्न डराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तर उहाँले भन्नुभएको यो कुरा तिनीहरूले बुझेनन्, र उहाँसँग सोध्न डराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तर चेलाहरूले यो कुराको अर्थ बुझेनन् अनि उहाँलाई सोध्ने साहस पनि गरेनन्। Viz kapitolaपवित्र बाइबल32 तर चेलाहरूले केही बुझेनन् कि येशूले के भन्नुभएको हो। अनि उहाँले के भन्नुभएको हो भनेर सोध्न डराए। Viz kapitola |