मर्कूस 9:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 उहाँहरू त्यो ठाउँ छोडेर गालील भएर जानुभयो। यो कुरा कसैले पनि थाहा नपाओस् भन्ने उहाँले चाहनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 अनि त्यहाँबाट निस्केर उहाँहरू गालील भएर जानुभयो। यो कुरा कसैले थाहा नपाओस् भन्ने उहाँको इच्छा थियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 येशू र उहाँका चेलाहरू त्यस ठाउँलाई छोडेर गालीलको बाटो भएर जान लागे। उहाँ कहाँ हुनुहुन्थ्यो, त्यो कुरा अरूले थाहा नपाऊन् भन्ने येशूको इच्छा थियो Viz kapitolaपवित्र बाइबल30 त्यसपछि येशू अनि उहाँका चेलाहरूले त्यस ठाउँ छोड्नुभयो तिनीहरू गालील भएर गए। तर येशूले उनीहरू कहाँ छन् भनेर मानिसहरूले पत्तो नपाओस् भन्ने चाहेको थिए। Viz kapitola |