Online Bible

- Reklamy -




मर्कूस 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँको वस्त्र चहकिलो सेतो भयो; अर्थात् संसारमा कसैले धोएर सेतो बनाउनै नसक्ने गरी सेतो भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि उहाँका वस्‍त्र उज्‍ज्‍वल र अति सेता भए, यस्‍तो कि पृथ्‍वीमा कसैले पनि धोएर त्‍यतिको सेतो पार्न सक्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उहाँको लुगा यति चम्‍किलो सेतो भयो कि सफासँग धोए पनि संसारमा कसैले पनि त्‍यस्‍तो सेतो पार्न सक्‍नेथिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन।

Viz kapitola kopírovat




मर्कूस 9:3

Následuj nás:

Reklamy


Reklamy