Online Bible

- Reklamy -




मर्कूस 9:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 येशू भित्र पस्‍नुभएपछि उहाँका चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्‍तमा उहाँलाई यसो भनी सोधे, “हामीले त्‍यसलाई किन निकाल्‍न सकेनौं?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 घरभित्र पसेपछि चेलाहरूले एकान्‍तमा येशूलाई सोधे, “हामीहरूले चाहिँ त्‍यस भूतलाई किन निकाल्‍न सकेनौं?”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 त्यसपछि येशू घरतर्फ लाग्नुभयो। उहाँका चेलाहरू मात्र उहाँसँग थिए। तिनीहरूले भने, “हामीले त्यो दुष्टात्मालाई बाहिर निकाल्न नै सकेनौं, किन होला?”

Viz kapitola kopírovat




मर्कूस 9:28

Následuj nás:

Reklamy


Reklamy