Online Bible

- Reklamy -




मर्कूस 9:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 येशूले केटाको बुबालाई सोध्नुभयो, “यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?” तिनले जवाफ दिए, “सानैदेखि।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उहाँले त्‍यसका बाबुलाई सोध्‍नुभयो, “कहिलेदेखि यसलाई यस्‍तो भएको हो?” तिनले भने, “बाल्‍यकालदेखि नै।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अनि येशूले बुबाचाहिँलाई सोध्‍नुभयो, “यसलाई यस्‍तो भएको कति भयो?” ‘बालककालदेखि नै यस्‍तो भएको हो’ भनेर बुबाले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 येशूले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?” बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै।

Viz kapitola kopírovat




मर्कूस 9:21

Následuj nás:

Reklamy


Reklamy