Online Bible

- Reklamy -




मर्कूस 9:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र यूहन्‍नालाई लिनुभयो; अनि तिनीहरूलाई एउटा अग्लो पहाडमा लैजानुभयो, जहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसको छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई उहाँको साथ लिई एउटा उच्‍च पहाड़मा लैजानुभयो। त्‍यहाँ उहाँहरू मात्र हुनुहुन्‍थ्‍यो, अनि तिनीहरूका सामुन्‍ने उहाँको रूप बद्‌लियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 छ दिनपछि येशू पत्रुस, याकूब र यूहन्‍नालाई मात्रै साथमा लिएर एउटा अग्‍लो पहाडमा जानुभयो। अनि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप नै बदलियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बद्लियो।

Viz kapitola kopírovat




मर्कूस 9:2

Následuj nás:

Reklamy


Reklamy