मर्कूस 9:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब भीडबाट एक जना मानिसले जवाफ दियो, “हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 भीड़बाट एक जनाले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मेरो छोरालाई गूँगो पार्ने आत्मा लागेको छ, र तपाईंकहाँ ल्याएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मानिसको भीडबाट एक जना मानिसले येशूलाई बिन्ती गर्दै भने, “गुरु, मैले मेरो छोरा हजुरकहाँ ल्याएको छु। भूत लागेको हुनाले ऊ बोल्नै सक्दैन। Viz kapitolaपवित्र बाइबल17 भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ। Viz kapitola |