Online Bible

- Reklamy -




मर्कूस 9:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 सबै मानिसहरूले जब येशूलाई देखे, तिनीहरू आश्‍चर्यचकित भए, र उहाँलाई अभिवादन गर्न दगुरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 जम्‍मै भीड़ले उहाँलाई देख्‍ने बित्तिकै साह्रै आश्‍चर्य माने, र उहाँकहाँ दौड़ेर गई उहाँलाई अभिवादन गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 येशूलाई देख्‍नेबित्तिकै मानिसहरू छक्‍कै परेर उहाँको स्‍वागत गर्न दौडिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 जब मानिसहरूले येशूलाई देखे, तिनीहरू अत्यन्त छक्क परे। उहाँको स्वागत गर्न तिनीहरू दौडिए।

Viz kapitola kopírovat




मर्कूस 9:15

Následuj nás:

Reklamy


Reklamy