Online Bible

- Reklamy -




मर्कूस 9:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 येशूले जवाफ दिनुभयो, “अवश्य एलिया पहिला आउनेछन्; र सबै कुरा पुनर्स्थापना गर्नेछन्। त्यसो भए किन मानिसको पुत्रले धेरै कष्‍ट भोग्नुपर्छ र तिरस्कृत हुनुपर्छ भनी लेखिएको?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 येशूले भन्‍नुभयो, “निश्‍चय नै, एलिया पहिले आउँछन्, र सबै कुराको पुनर्स्‍थापना गर्छन्‌। तर मानिसको पुत्रले धेरै कष्‍ट भोगेर अरूबाट तिरस्‍कृत हुनेछ भनी कसरी धर्मशास्‍त्रमा लेखिएको छ त?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 येशूले भन्‍नुभयो, “साँच्‍चै हो, एलिया पहिले आएर सबै कुरा सच्‍याउनु नै पर्नेछ। त्‍यसो हुँदा मानव पुत्रले धेरै दु:ख सहनु र सबैबाट त्‍यागिनुपर्छ भन्‍ने कुराचाहिँ धर्मशास्‍त्रमा किन लेखिएको होला?

Viz kapitola kopírovat

पवित्र बाइबल

12 येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन् अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछन्। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन्

Viz kapitola kopírovat




मर्कूस 9:12

Následuj nás:

Reklamy


Reklamy