मर्कूस 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनीहरूले उहाँलाई सोधे, “किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “पहिला एलिया आउनुपर्छ भनी व्यवस्थाका शास्त्रीहरू किन भन्छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अनि येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्छन्?” Viz kapitolaपवित्र बाइबल11 तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?” Viz kapitola |