Online Bible

- Reklamy -




मर्कूस 9:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य शक्तिसित आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यहाँ उभिएकाहरूमध्‍ये कोही-कोही छन्, जसले परमेश्‍वरको राज्‍य शक्तिमा आएको नदेखुञ्‍जेल कुनै किसिमले मृत्‍यु चाख्‍नेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 अनि येशूले अझै भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍य ठूलो शक्तिमा आएको नदेखेसम्‍म यहाँ हुनेहरूमध्‍ये कति जनाचाहिँ मर्नेछैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

1 त्यसपछि येशूले भन्नुभयो, “म तिमी हरूलाई साँच्चो भन्दछु, यहाँ उभिरहेका मध्ये कोही मानिसहरूले मर्नभन्दा अघिबाटै परमेश्वरको राज्य आएको देख्नेछन्। परमेश्वरको राज्य शक्तिमा आएको देख्नेछन्।”

Viz kapitola kopírovat




मर्कूस 9:1

Následuj nás:

Reklamy


Reklamy