Online Bible

- Reklamy -




मर्कूस 8:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्दछ, त्‍यसले त्‍यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्‍ति आफ्‍नो प्राण गुमाउनेले त्‍यो बचाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 किनभने आफ्‍नो खातिर जोगाउन खोज्‍नेले यो गुमाउनेछ, तर आफ्‍नो ज्‍यान मेरो लागि र सुसमाचारको लागि गुमाउनेले चाहिँ त्‍यो पाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ।

Viz kapitola kopírovat




मर्कूस 8:35

Následuj nás:

Reklamy


Reklamy