मर्कूस 8:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभन्नू भनी कडा आज्ञा दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैलाई केही नभन्नू भनी आज्ञा दिनुभयो! Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 अनि येशूले तिनीहरूलाई “यो कुरा कसैलाई पनि नभन्नू,” भनेर कडा आज्ञा दिनुभयो। Viz kapitolaपवित्र बाइबल30 येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नु।” Viz kapitola |