मर्कूस 8:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एक जना दृष्टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन बिन्ती गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 येशू चेलाहरूसँगै बेथसेदामा आइपुग्नुभयो। त्यहाँ मानिसहरूले एउटा अन्धोलाई उहाँकहाँ ल्याएर “यसलाई छोइदिनुहोस्,” भनी बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल22 येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे। Viz kapitola |