मर्कूस 8:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 “अनि जब मैले चार हजारका निम्ति सात वटा रोटीहरू भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?” “सात,” तिनीहरूले भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “अनि जब ती सात वटा रोटी चार हजारका बीचमा भाँचेको थिएँ, तब कति डालाभरि टुक्राटाक्रीहरू तिमीहरूले उठाएका थियौ?” तिनीहरूले उहाँलाई भने, “सात।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 येशूले फेरि सोध्नुभयो, “अनि सात वटा रोटीले चार हजार मानिसहरूलाई खुवाउँदा तिमीहरूले उब्रिएका टुक्रा कति डाला बटुल्यौ?” तिनीहरूले भने, “सात डाला!” Viz kapitolaपवित्र बाइबल20 “अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?” चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौं।” Viz kapitola |