मर्कूस 8:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “म यी मानिसहरूलाई टिठ्याउँछु; तिनीहरू हामीसित तीन दिनदेखि सँगै छन्। तिनीहरूसित खानेकुरा केही पनि छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “यस भीड़लाई म टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, र यिनीहरूसित खानलाई केही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “यी मानिसहरूलाई देखेर मलाई साह्रै माया लाग्यो। यिनीहरू मसँगै भएको आज तीन दिन भइसक्यो। अब यिनीहरूको खानेकुरा पनि सकिएको छ। Viz kapitolaपवित्र बाइबल2 येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसँग छन्। अनि अहिलेसम्म तिनीहरूसँग खानेकुरा केही छैन। Viz kapitola |