मर्कूस 8:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूले यसबारे आपसमा छलफल गरेर भने, “यो त हामीसित रोटी छैन भनेर भन्नुभएको हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर तिनीहरूका साथमा रोटी नभएकोले येशूले यसो भन्नुभएको हो भनी तिनीहरूले आपसमा बहस गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “हामीसँग रोटी नभएकोले उहाँले यसो भन्नुभएको हो कि,” भनेर चेलाहरूले एक-अर्कासँग कुरा गर्न लागे। Viz kapitolaपवित्र बाइबल16 चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसँग रोटी छैन भन्नु भएको हो।” Viz kapitola |