मर्कूस 8:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि उहाँ आफ्ना चेलाहरूसित डुङ्गामा चढेर दलमनुथाका क्षेत्रमा जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उहाँले तिनीहरूलाई बिदा गरी पठाउनुभयो, अनि उहाँचाहिँ आफ्ना चेलाहरूसँग तुरुन्तै डुङ्गामा चढ़ेर दलमनुथाको क्षेत्रमा जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसपछि उहाँ तुरुन्तै चेलाहरूसँग नाउमा चढेर दलमनुथातिर जानुभयो। Viz kapitolaपवित्र बाइबल10 त्यसपछि उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो। Viz kapitola |