मर्कूस 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफ्ना परम्परा मान्नलाई कति धूर्ततासँग परमेश्वरको आज्ञालाई टारिदिन्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 येशूले अझै भन्नुभयो, “अँ, तिमीहरू कति सिपालु भएर आफ्ना रीतिथिति चलाउन परमेश्वरको आज्ञालाई पन्छ्याइराख्छौ। Viz kapitolaपवित्र बाइबल9 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ। Viz kapitola |