मर्कूस 7:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले मलाई पुजेको त व्यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएका नियमहरू मात्र सिकाउँछन्,’ Viz kapitolaपवित्र बाइबल7 तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ, किनभने तिनीहरूले सिकाएका कुराहरू, केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’ Viz kapitola |