मर्कूस 7:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 मानिसहरू आश्चर्यचकित भएर तिनीहरूले भने, “उहाँले हरेक कुरा असल गर्नुभएको छ! उहाँले बहिरोलाई सुन्न सक्ने र लाटोलाई बोल्न सक्ने बनाउनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 मानिसहरू आश्चर्यले अत्यन्तै चकित भए, र भन्न लागे, “उहाँले सबै कुरा असल गर्नुभएको छ। उहाँले बहिरालाई सुन्ने र गूँगालाई बोल्नेसम्म पनि तुल्याउनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 यो कुरा सुन्नेहरू जति सबैले ज्यादै अचम्म मानेर भने, “उहाँले कत्ति राम्रो काम गर्नुहुन्छ। उहाँले बहिरालाई सुन्न सक्ने र लाटालाई बोल्न सक्ने पार्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल37 मानिसहरू साँचै चकित भए। तिनीहरूले भने, “येशूले जे पनि गर्नु भेएको छ। येशूले बैह्रोलाई पनि सुन्नसक्ने अनि लाटोलाईपनि बोल्न सक्ने बनाउनु हुनछ।” Viz kapitola |