मर्कूस 7:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 येशूले तिनीहरूलाई यो कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 “यो कसैलाई नभन्नू,” भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो। तर जति-जति उहाँले मानिसहरूलाई आज्ञा दिनुहुन्थ्यो, झन् बढ़ी उत्साहसाथ तिनीहरूले यसको घोषणा गर्दथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 येशूले तिनीहरू सबैलाई “यो कुरा कसैलाई पनि नभन्नू,” भनी आज्ञा दिनुभयो। तर जति उहाँले नभन्ने आज्ञा दिनुहुन्थ्यो, त्यति नै मानिसहरूले भन्दै हिंड्थे। Viz kapitolaपवित्र बाइबल36 येशूले यी सबै भएका घट्नाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कड़ा आज्ञा गर्नुभयो। उहाँले सधैँ नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नु भएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नु भयो त्यति नै मानिसहरूले भने। Viz kapitola |