Online Bible

- Reklamy -




मर्कूस 7:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यहाँ केही मानिसहरूले एक जना बहिरो र लाटो मानिसलाई उहाँकहाँ ल्याए। अनि त्यसमाथि हात राखिदेऊन् भनी येशूलाई बिन्ती गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 त्‍यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्‍याए, र त्‍यसमाथि हात राखिदिनोस्‌ भनी उहाँलाई बिन्‍ती गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍यहाँ मानिसहरूले एक जना कान नसुन्‍ने र राम्ररी बोल्‍न नसक्‍ने मानिसलाई येशूकहाँ ल्‍याए। अनि ‘त्‍यसलाई छोइदिनुहोस्’ भनेर उहाँलाई बिन्‍ती गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे।

Viz kapitola kopírovat




मर्कूस 7:32

Následuj nás:

Reklamy


Reklamy