मर्कूस 7:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब येशू टायर वरपरको ठाउँ छोडेर सीदोन हुँदै गालीलको समुद्र र डेकापोलिसको क्षेत्रतिर जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 टुरोसको इलाकाबाट निस्केर उहाँ सीदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालील-समुद्रमा जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 येशू टुरोसबाट हिंडेर सीदोन सहर हुँदै दश सहरको बाटो भएर गालीलको तालमा आउनुभयो। Viz kapitolaपवित्र बाइबल31 त्यपछि येशूले टायरको इलाका छोड्नुभयो अनि साइडन भएर डिकापोलिस इलाका हूँदै गालील तालतिर जानुभयो। Viz kapitola |