Online Bible

- Reklamy -




मर्कूस 7:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तिनी घर फर्केर गइन्, र आफ्नी छोरीलाई ओछ्यानमा ढल्किएकी र भूत निस्किसकेको भेट्टाइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 त्‍यो घरमा गई र छोरीलाई खाटमा सुतिरहेकी भेट्टाई र त्‍यसबाट भूतचाहिँ निस्‍किसकेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तिनी फर्केर घर पुग्‍दा त छोरी निको भएर सुतिरहेकी थिइन्। साँच्‍चै छोरीबाट भूत निस्‍केर गइसकेको रहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो।

Viz kapitola kopírovat




मर्कूस 7:30

Následuj nás:

Reklamy


Reklamy