Online Bible

- Reklamy -




मर्कूस 7:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 उहाँले तिनलाई भन्‍नुभयो, “पहिला बालबच्‍चालाई पेटभरि खान देऊ; किनकि तिनीहरूको रोटी लगेर कुकुरहरूलाई फालिदिनु उचित होइन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 उहाँले त्‍यसलाई भन्‍नुभयो, “पहिले छोराछोरीहरूलाई खान देऊ, किनकि छोराछोरीहरूका रोटी लिएर कुकुरहरूलाई फालिदिनु उचित होइन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तर येशूले भन्‍नुभयो, “पहिले हामीले आफ्‍नै बाल-बच्‍चालाई खुवाउनुपर्छ, उनीहरूको खानेकुरा खोसेर कुकुरहरूलाई दिनु ठीक हुँदैन!”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 येशूले त्यस आइमाईलाई भन्नुभयो, “केटा-केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर फ्याँक्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।”

Viz kapitola kopírovat




मर्कूस 7:27

Následuj nás:

Reklamy


Reklamy