Online Bible

- Reklamy -




मर्कूस 7:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्‍नुभयो, र यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्‍त राख्न सक्नुभएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यहाँबाट उठेर उहाँ टुरोस र सीदोनका सीमातिर गएर एउटा घरभित्र पस्‍नुभयो। यो कुरा कसैले थाहा नपाओस्‌ भन्‍ने उहाँ चाहनुहुन्‍थ्‍यो, तर उहाँ गुप्‍त रहन सक्‍नुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसपछि येशू त्‍यो ठाउँ छोडेर टुरोस र सीदोन सहरतिर जानुभयो। कसैले थाहा नपाऊन् भनेर उहाँ एक जनाको घरमा पस्‍नुभयो। तर मानिसहरूले थाहा पाइहाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 येशूले त्यो ठाउँ छाड्नु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन।

Viz kapitola kopírovat




मर्कूस 7:24

Následuj nás:

Reklamy


Reklamy