मर्कूस 7:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँले अझ भन्नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उहाँले भन्नुभयो, “मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 येशूले अझै भन्नुभयो, “मनभित्रबाट बाहिर निस्कने कुराले पो मानिसलाई अशुद्ध पार्दछ Viz kapitolaपवित्र बाइबल20 फेरि येशूले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ। Viz kapitola |